नायिका पुजा शर्माले किनिन कार
काभ्रेपलान्चोक - नायिका पुजा शर्माले कार किनेकि छिन । उनले आज नै मात्र आफ्नो नयाँ कार किनेको फेसबुक मार्फत सार्वजनिक गरेकी हुन । पुजा शर्मा नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सिन्धुपाल्चोकमा जन्मिएकी पुजाले धेरै चलचित्रमा अभिनय गरे पनि ‘प्रेम गीत’ उनको सफल चलचित्र हो । प्रेम, अभिनय, झगडा र प्रश्नको उत्तर दिन नसकेर चर्चामा आइरहने पुजा अहिलेकी व्यस्त कलाकार समेत हुन् । भर्खरै आकाश श्...