फरक ढंगबाट आफनो कलालाई प्रस्तुत गर्ने तयारीमा छु : खलनायक गंगा कुवँर

फरक ढंगबाट आफनो कलालाई प्रस्तुत गर्ने तयारीमा छु : खलनायक गंगा कुवँर
काभ्रेपलाञ्चोक, मोफसलको विकट गाउँ ताप्लेजुङमा जन्मिएर पनि चलचित्र क्षेत्रमा कर्मभुमी बनाउदैं नेपाली चलचित्रहरुमा खलनायकको भुमीकामा निकै ब्यस्त बनेका छन गंगा कुवँर । लामो समय सरकारी सेवामा रहेर सेवा गरेका कुवँर पछिल्लो समयमा नेपाली सिने क्षेत्रमा कलाकारिताको क्षेत्रमा सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी क...

पछिल्लो समय मेरा गितहरु चर्चामा छन्  : गायक दिनेश श्रेष्ठ

पछिल्लो समय मेरा गितहरु चर्चामा छन्  : गायक दिनेश श्रेष्ठ
  काभ्रेपलान्चोक – पछिल्लो समय सामाजिक सञ्जालको धेरै नै प्रयोग हुने गरेको छ । सामाजिक सञ्जाल मध्य पनि सबैभन्दा धेरै प्रयोग हुने टिकटक हो । पछिल्लो समय टिकटकमा स्वर संगीत र शब्द भाइरल भइ सबै दर्शक स्रोताको मनमा बस्न सफल गायक हुन् दिनेश श्रेष्ठ । नुवाकोट जिल्लामा जन्मनु भएको गायक श्रेष्ठको माग आजभोलि निकै बढेको छ । श्रेष्ठ को “भनेकै थिए मेरै भइ बसम अब तिम्रो बाल छैन मा कसम” शब्द र स्वरको गी...

पनौतीमा लाग्ने १२ वर्षे मकर मेला आजबाट सुरु, जिल्ला प्रशासनको सूचना लाई बेवास्ता

पनौतीमा लाग्ने १२ वर्षे मकर मेला आजबाट सुरु, जिल्ला प्रशासनको सूचना लाई बेवास्ता
काभ्रेपलान्चोक - पनौतीमा लाग्ने १२ वर्षे मकर मेला आजबाट सुरु भएको छ । पनौती नगरपालिकामा लाग्ने मकर मेलामा भक्तजनको निकै भिड देखिएको छ । काभ्रे जिल्ला प्रशासनले २५ जना भन्दा बढि उपस्थित नहुनको लागि सुचना नै जारी गरेको थियो । कोभिडको कारण बन्द हुने देखिए पनि मानिहरुमा त्यो डर त्रास देखिदैन ।      आज बिहानै बाट मेला सुरु भएको छ । ‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्...

निर्देशन र अभिनयमा नयाँ युगको सुरुवात गर्ने चरणमा छु: जस बहादुर याक्खा ‘जसु’

निर्देशन र अभिनयमा नयाँ युगको सुरुवात गर्ने चरणमा छु: जस बहादुर याक्खा ‘जसु’
काभ्रेपलान्चोक - मोफसल को विकट गाउँ ताप्लेजुङमा जन्मिएर पनी काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा निर्देशकको भुमीकामा निकै ब्यस्त बनेका छन जस बहादुर याक्खा ‘जसु’ । मानिस एक काम अनेक भने जस्तै विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन...

धुलिखेलमा “सुकुल भोज”

धुलिखेलमा “सुकुल भोज”
काभ्रेपलान्चोक - धुलिखेलमा नेवा भोज हुने भएको छ । नेवार एक जात नभएर संस्कृति,परम्परा तथा संस्कार हो । नेवार भित्र पनि विभिन्न जात जाती रहेको छ जस अन्तर्गत ब्राह्मण,क्षेत्रीहरु पनि छ । जहाँ कहि कतै सानो ठुलो भन्ने हेक्का हुन्न, आजको दिनमा विश्व मै नेवा समुदायले आफ्नो पहिचान निर्माण गर्न सकिएको छ। नेपाल मात्रै होइन नेपाल जस्तै संसारमा भू—मध्य रेखा भन्दा माथि उत्तरीगोला रहेका प्रायजसो देशहरुमा जम...

धुलिखेल नगरपालिकाको न्यायिक समितिद्वारा “न्यायिक समितिको अधिकार अभ्यास र अनुभब “नामक पुस्तक बिमोचन

धुलिखेल नगरपालिकाको न्यायिक समितिद्वारा “न्यायिक समितिको अधिकार अभ्यास र अनुभब “नामक पुस्तक बिमोचन
काभ्रेपलान्चोक - धुलिखेल नगरपालिकाको न्यायिक समितिद्वारा "न्यायिक समितिको अधिकार अभ्यास र अनुभब "नामक पुस्तक बिमोचन कार्यक्रम धुलिखेल नगरपालिकाको नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष कुमार व्यान्जुको प्रमुख आतिथ्यमा सम्पन्न भयो । नेपालको संविधान अनुसार स्थानीय तहमा गठित न्यायिक समितिहरूलाई प्राप्त अधिकार, अभ्यास र अनुभवका बारेमा पहिलो पटक धुलिखेल नगरपालिकामा गठित न्यायिक समितिले पुस्तक प्र...

तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवल भव्य रुपमा सम्पन्न, चलचित्र कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड

तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवल भव्य रुपमा सम्पन्न, चलचित्र कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड
काठमाण्डौ-  नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै  महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट ...

कोशीपुर्व एकता समाजको दोस्रो भेला सम्पन्न

कोशीपुर्व एकता समाजको दोस्रो भेला सम्पन्न
काभ्रेपलान्चोक - कोशीपुर्व एकता समाजको दोस्रो भेला सम्पन्न भएको छ । समाजका अध्यक्ष तोरण प्रसाद गौतमको सभापतित्वमा गरिएको भेलामा पूर्व प्रभा बहुमुखी क्याम्पसका प्रमुख चुडा प्रसाद चौलागाईं प्रमुख अतिथि थिए । भेलाबाट कोशी पुर्वका मानिसहरुको हकहित अधिकारका लागि एकजुट भएर जाने र विभिन्न सामाजिक कार्य गर्ने लगायतका विभिन्न निर्णय गरिएको छ । कोशी पुर्वका मानिसको हकहित अधिकार र सामाजिक कार्य गर्नका लाग...

वि.सं. २०७८ कार्तिक २६ गते शुक्रवारकाे राशिफल, सोमवार भगवान शिवकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७८ कार्तिक २६ गते शुक्रवारकाे राशिफल, सोमवार भगवान शिवकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
  वि.सं. २०७८ कार्तिक २६ गते शुक्रवार तदनुसार ई. सं. २०२१ नोभेम्बर १२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४२, (कछलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०५:०५ बजे, चन्द्रोदय : दिउँसो ११:५३ बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:३९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त : साँझ ०५:११ बजे...