जिल्ला संघ काभ्रेको समिक्षा सहित प्रशिक्षण
बनेपा / जिल्ला सहकारी संघ लि. काभ्रेले आज जेष्ठ ६ गतेका दिन सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति सदस्यहरु, सल्लाहाकार र कर्मचारीहरुका बीच बैशाख मसान्तसम्मको आर्थिक प्रगती सहितको समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सहकरी अभियानका मुर्धन्य ब्यक्तित्व तथा पुर्व नेफ्सकुनका अध्यक्ष ऋषीराज घिमिरेको प्रमुख आतिथ्यता तथा सहजिकरणमा भएको उक्त कार्यक्रम जिल्ला सहकारी संघ लि. क...