जिल्ला सहकारी संघ काभ्रेद्धारा बित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
काभ्रे, जिल्ला सहकारी संघ लि. को आयोजना तथा काठमाण्डौ विस्व विद्यालय स्कूल अफ एजुकेसनको प्राविधिक सहयोगमा ३ दिने बित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । २०८० साल जेष्ठ १३ गतेबाट सुरु भएको उक्त तालिम आज राष्ट्रिय सहकारी महासंघ लि का सञ्चालक सदस्य डि. बि बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तालिममा जिल्ला भित्रका २७ जना अधिकृतस्तरका कर्मचारीहरुको सहभागिता रहेको...