केन्द्रिय सदस्य बैधले गरे विपन्न परिवारलाई खाद्यान्न सहयोग
काभ्रेपलान्चोक – नेपाल तरुण दलको केन्द्रिय सदस्य, सामाजिक व्यक्तित्व सुधीर बैधको समुहले बनेपा नगरपालिका वडा नं. ५, ७, ८ र ९ का विपन्न परिवारहरु लाई खाद्यान्न सहयोग गरेका छन्।
असार १५ अर्थात दहि चिउरा खाने दिनको अवसर पारेर ती विपन्न परिवारहरुका सदस्यहरु लाई दहि चिउराको साथै खाद्यान्न सहयोग गरेका हुन् । नेपाली कांग्रेसका युवा नेता बैध विभिन्न सामाजिक कार्यमा अनवरत रुपमा लाग्ने गरेका छन । रोगि, दी...