रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनमा ७४ करोड २७ लाख ६० हजार वार्षिक बजेट प्रस्तुत

रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनमा ७४ करोड २७ लाख ६० हजार वार्षिक बजेट प्रस्तुत
रोशी गाउँपालिकाको गाउँ सभाको तेह्रौ अधिवेशनमा वार्षिक नीति कार्यक्रम सँगै यो आर्थिक वर्ष २०८०/८१ को लागि ७४ करोड २७ लाख ६० हजार बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले गाउँ सभाको तेह्रौ अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अध्यक्ष लामाले विकास तथा समृद्धिको लक्ष्य प्राप्तिको अवसर तथा चुनौति, नीति तथा कार्यक्रम तर्जुमाका आधारहरु, पूर्वाधार विकास, सामाजिक विक...

नमोबुद्ध नगर सभा ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाँको बजेट प्रस्तुत

नमोबुद्ध नगर सभा ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाँको बजेट प्रस्तुत
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । आइतबार बसेको बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८०/८१ को...

‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक

‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक
  काठमाडौं । अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्रकै कम्पोज, एरेञ्ज र भिडियो निर्देशन छ । केशव विश्वकर्माको छायांकन, राजेश कुँवरको सम्पादन रहेको भिडियोमा जिन्सन खत्रीको मेकअप तथा गुरु मुखियाको ड्रोन रहेको छ । म्युजिक किचन स्टुडियो र मनोज परियारको मिक्सिङ मास्टरिङ रहेको भिडियो त्रिमूर्ति इन्टरटेनमेन्ट युट्य...

२५ जना बिद्यार्थीलाई पत्रकार आदित्य द्वारा पढ्ने साम्रगी हस्तान्तरण

२५ जना बिद्यार्थीलाई पत्रकार आदित्य द्वारा पढ्ने साम्रगी हस्तान्तरण
सप्तरी - रुपनिमा आज पत्रकार आदित्यले २५ जना बिद्यार्थीहरुलाई पढने सामग्री हस्तान्तरण गरेका छन् । पब्लिक खबर २४ नामक न्युज च्यानल चलाउदै आएका पत्रकार आदित्य अजय बिगत लामो समय देखि संचार क्षेत्रमा लागि गरिब निमुखा जनताहरुको आवाज बनि साथै समय मिल्ने बित्तिकै समाजसेवामा होमिरहने आदित्य आज पनि आफुले कमाएको रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन्। रुपनिमा ४ छपकि टोल स्थित रहेको श्र...

बनेपा जुनियर क्रिकेट क्लबको अध्यक्षमा निशान कर्माचार्य

बनेपा जुनियर क्रिकेट क्लबको अध्यक्षमा निशान कर्माचार्य
काभ्रे । बनेपा जुनियर क्रिकेट क्लबले २५ औं रजत जयन्तीको अवसरमा आयोजित पुनर्गठन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बनेपाको पार्टी भेन्युमा आयोजित उक्त कार्यक्रममा निशान कर्माचार्यको सभापतित्वमा काभ्रे फुटबल संघका कार्यवाहक अध्यक्ष महेश कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  उर्जाशिल युवाहरुको पहलमा २०५५ सालमा स्थापन भएको बनेपा जुनियर क्रिकेट क्लब...

मेरो भ्वाईस युनिभर्समा धुम मच्चाउदै काभ्रेली केटो शरद हुमागाई

मेरो भ्वाईस युनिभर्समा धुम मच्चाउदै काभ्रेली केटो शरद हुमागाई
काभ्रे । मेरो भ्वाईस युनिभर्समा जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२ स्थित कुशादेबीका शरद हुमागाईले धुम मच्चाई रहेका छन् । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागी भएको मेरो भ्वाइस युनिभर्समा २० वर्षिया काभ्रेली केटो हुमागाईको चर्चा निक्कै चुलिएको छ । सानैदेखि गीत संगितमा रुची राख्ने हुमागाईले कुनै पनि संगितको कक्षा लिएका छैनन् । “तिमी आयौं, बहार आयो” श्रेया घ...

धुलिखेल नगरको बजेट १ अर्ब १५ करोड १५ लाख

धुलिखेल नगरको बजेट १ अर्ब १५ करोड १५ लाख
धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब १५ करोड १५ लाखको बजेट ल्याएको छ । बुधबार नगरसभाको तेह्रौं अधिवेशनमा नगर प्रमुख अशोक व्यञ्जुद्धारा वार्षिक नीति तथा कार्यक्रमका साथै बजेट सार्वजनिक गरिएको हो । बजेट अनुसार कुल विनियोजनमा चालु खर्चतर्फ ६७ करोड ६५ लाख ३२ हजार अर्थात ५८.७५ प्रतिशत,पूँजिगत खर्च तर्फ ४६ करोड ७९ लाख ६८ हजार अर्थात ४०.६४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७० ल...

नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाइयो

नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाइयो
नमोबुद्ध - विश्व सम्पदा सूचीमा सुचिकृत हुने प्रकृयामा रहेको नमोबुद्ध परिसरमा निर्माण गरिएको अनियमित संरिचना हटाइएको छ । नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएको संरचना पुरातत्व विभाग अन्तर्गतको संरक्षित स्मारक तथा दरबार क्षेत्र हेरचाह अड्डाको रहोवरमा नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, प्रहरी, प्रशासन, नमोबुद्ध भगवान घ्या¨ गुठी व्यवस्थापन समितिसहित स्थानीय ...

बेथानचोक  १   को आयोजना हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बेथानचोक  १   को आयोजना हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
च्याम्राङबेंसी - बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङबेंसीको आयोजना सम्पन्न हाजिरीजवाफ प्रतियोगिताको उपाधि  जनज्योति महिला समूहले जितेको छ । वडाका विवाहित महिलाहरुका लागि लक्षित गरी आयोजना गरिएको महिला समूहस्तरीय हाजिरीजवाफ प्रतियोगिता एवं विविध कार्यक्रममा  सगरमाथा महिला समूह दोश्रो र नमूना महिला समूह तेश्रो भएको छ । यससँगै प्रथम हुने टिमले नगद रु ७ हजार, दोश्रो हुनेले ५ र तेस्रो ह...

नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म तीब्र गतिमा काम गर्ने छौँ : नगरप्रमुख टोक बहादुर वाईबा

नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म तीब्र गतिमा काम गर्ने छौँ : नगरप्रमुख टोक बहादुर वाईबा
  काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेट तयारी गोष्ठी सम्पन्न गरेको छ । आज कुन्ताबेसीमा नगरप्रमुख टोक बहादुर वाईबाको अध्यक्षता र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा उपप्रमुख विष्णुमणी नेपाल, प्रमुख प्रश...