HIFU फेसियलले अनुहारको बुढ्यौलीपन हटाउछ – बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ

HIFU फेसियलले अनुहारको बुढ्यौलीपन हटाउछ – बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ
  HIFU फेसियल अहिले सौन्दर्य क्षेत्रको एक लोकप्रिय उपचार पद्दति भएको छ। आफुलाई सधै जवान देखाउन अनुहारको छालालाइ बिसेष कसिलो, चम्किलो र स्वास्थ्य बानाउने एक भरपर्दो माध्यम भएको कुरा रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरकि संचालिका बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ बताउछिन। उनको अनुसार HIFU फेसियल एक गैर-सर्जिकल छाला उपचार हो जुन हाम्रो छालालाई कडा, चिल्लो र बलियो बनाउन प्रयोग गरिन्छ। HIFU ...

विपन्न परिवारलाई खाद्यान्न सहयोग

विपन्न परिवारलाई खाद्यान्न सहयोग
काभ्रेपलान्चोक - नेपाली कांग्रेस तरुण विभाग निवर्तमान केन्द्रिय सदस्य, सामाजिक व्यक्तित्व सुधीर बैधको समुहले बनेपा नगरपालिका वडा नं. ४ देउला निवासी विपन्न परिवारहरु लाई खाद्यान्न सहयोग गरेका छन्। नेपाली कांग्रेसका युवा नेता बैध विभिन्न सामाजिक कार्यमा अनवरत रुपमा लाग्ने गरेका छन । खुल्ला हृदय भएका उनी काभ्रे जिल्लाको एक उदाहरणीय ब्यक्ति हुन । रोगि, दीनदुखी , असहाय र बिपन्न बर्गका मानिसलाई सहयोग...

नमोबुद्धमा मेलमिलापकर्तालाई आधारभूत तालिम

नमोबुद्धमा मेलमिलापकर्तालाई आधारभूत तालिम
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकाका ५५ जनालाई मेलमिलाप सम्बन्धी आधारभूत तालिम दिइएको छ । ११ वटै वडाका ५ जनाका दरले ५५ जनालाई ८ दिवसीय आधारभूत तालिम दिइएको न्यायिक समितिका संयोजक समेत रहेका नगर उपप्रमुख रत्नबहादुर लामाले जानकारी दिए । काभ्रेपलाञ्चोक जिल्ला मूख्य न्यायधिश मोहनराज भट्टराई, श्रेस्तेदार गोविन्द प्रसाद घिमिरे, अधिवक्ता दिपक प्रसाद चौलागाई, सृजना तामाङ, नमोबुद्ध नगरपालिकाका कानूनी सल्लाह...

बेथानचोकको १ नं. वडा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

बेथानचोकको १ नं. वडा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले शिक्षा जीवनको अनिवार्य शर्त भएको बताउनु भएको छ । बेथानचोक गाउँपालिका वडा नं. १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले समग्र समाजको उन्नति र खुसी शिक्षाले मात्र दिन सक्ने र शिक्षाले नै देश सुसंस्कृत, शान्त र समृद्ध बन्ने भएकाले शिक्षामा लगानी आवश्यक रहेको बताउनु भयो । राज्यले नीतिग...

ब्लड क्यान्सर पीडितलाई नेपाल तरुण दल काभ्रेले गर्यो आर्थिक सहयोग

ब्लड क्यान्सर पीडितलाई नेपाल तरुण दल काभ्रेले गर्यो आर्थिक सहयोग
  काभ्रेपलान्चोक - ब्लड क्यान्सर पीडित अनिल कुमार मोक्तान र शान्ति माया मोक्तानको छोरा अंकित कुमार मोक्तान लाई नेपाल तरुण दल तेमाल गाउँपालिका कार्यसमितिको समन्वयमा नेपाल तरुण दल काभ्रेले आर्थिक सहयोग गरेको छ । आईतबार एक कार्यक्रमकाबीच नेपाल दरुण दल काभ्रेको सभापति सुजन लामाको समन्वयमा तेमाल गाउँपालिका तरुण दल सभापति रोशन लामाको सहजीकरणमा नेपाल तरुण दलका केन्द्रिय सभापति विद्वान गुरुङले ...

दाप्चामा बाथरोग सम्बन्धी स्वास्थ्य शिविर, ८८ जना लाभान्वित

दाप्चामा बाथरोग सम्बन्धी स्वास्थ्य शिविर, ८८ जना लाभान्वित
दाप्चा -  दाप्चामा बाथरोग सम्वन्धी स्वास्थ्य शिविरमा ८८ जना लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा भएको निशुल्क स्वास्थ्य परिक्षणमा ८८ जनाले परिक्षण गराएको कार्यक्रम संयोजक बिलबहादुर श्रेष्ठले जानकारी दिए । विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परिक्षण गरी...

सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभाव साकोसको स्वास्थ्य शिविर र बाल भेला कार्यक्रम सम्पन्न

सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभाव साकोसको स्वास्थ्य शिविर र बाल भेला कार्यक्रम सम्पन्न
आर्थिक मन्दीले सहकारी क्षेत्र नै संकटमा परेका बेला प्रभात बचत तथा ऋण सहकारीको संस्थाले स्वास्थ्य शिविर र बाल भेला कार्यक्रम सम्पन्न गरेको छ । प्रभात साकोस काभ्रे जिल्लाको राम्रो सहकारी मध्यको एक सहकारी हो । हुन त जिल्ला बचत संघ काभ्रेको उपाध्यक्ष सागरनाथ कपालि नै यस सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । सहकारी क्षेत्र सम्बन्धि विशेष ज्ञान भएको व्यक्तिहरु बाट संचालित प्रभात साकोस जिल्ला कै उत्कृष्ट म...

युवा संघको आयोजना फुटसल प्रतियोगिता, अनेरास्ववियु काभ्रे प्रथम

युवा संघको आयोजना फुटसल प्रतियोगिता, अनेरास्ववियु काभ्रे प्रथम
बनेपा - राष्ट्रिय युवा संघ काभ्रेले आयोजना गरेको फुट्सल प्रतियोगितामा अनेरास्ववियु काभ्रेको टिम विजेता भएको छ । असार १ गतेबाट भएको प्रतियोगिता आज सम्पन भएको हो । धुखमी समूह धुलिखेलको टिम उपविजेता भएको छ । फूटसल प्रतियोगितामा विजेता र उपविजेता मात्र भएपनी बनेपा जुनियर समुहले टुर्नामेन्ट अफ इमर्जी घोषणा गरेको थियो । बेष्ट प्लेयरको उपाधी अनेरास्ववियु काभ्रेका मीनबहादुर श्रेष्ठलाई प्रदान गरेका छन ।...

मनमति मन्दिर स्थानान्तरण गर्ने सहमति

मनमति मन्दिर स्थानान्तरण गर्ने सहमति
  मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन प्राङ्गणमा रहेको मनमति मन्दिर स्थानान्तरण गर्न सहमति जुटेको छ । नगरपालिका र मन्दिर उपभोक्ता समितिबीच सहमति भएको हो । मन्दिरको १२ आना पर्ती जग्गामा नगरपालिकाको कित्ता नम्बर १०२९ बाट ८ आना जग्गा थप गर्ने निर्णय भएको छ । यो निर्णयसंगै अब मनमति मन्दिरको नाममा २० आना जग्गा भएको छ । मन्दिर हाल साविककै क्षेत्रमा रहनेछ । खास गरी मन्दिर उपभोग ...

बेथानचोककोे वडा नं. ६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

बेथानचोककोे वडा नं. ६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा
बेथानचोक गाउँपालिकाको वडा नं. ६ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । बेथानचोक गाउँपालिका वडा नं. ६ का अध्यक्ष विष्णु तामाङले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न गाउँपालिका अध्यक्ष भगवान अधिकारी समक्ष प्रस्ताव पेश गर्नु भएको थियो । सो प्रस्तावका आधारमा अध्यक्ष अधिकारीले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्नु भयो । ...