सडक र सुरक्षा

  काभ्रे — सडक दुर्घटना न्यूनिकरण र रोकथामलाई लक्षित गर्दै ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आज बनेपामा विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ। साउन १६ गते बनेपा नगरपालिका–९ स्थित Nist College मा स्नातक तहमा अध्ययनरत करिब ९० जना विद्यार्थीलाई कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिनुभयो। प्रशिक्षणमा विद्यार्थीहरूलाई सडकमा सुरक्षात्मक […]

up