पनौतीमा मोटरसाइकल र टिपर ठोक्किँदा एक युवकको मृत्यु काभ्रे — गएराति काभ्रे जिल्लाको पनौती नगरपालिका–५, आईटी पार्क गेट अगाडि भएको सवारी दुर्घटनामा एक १८ वर्षीय युवकको मृत्यु भएको छ। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१७ प ०४०६ नम्बरको मोटरसाइकल पनौतीबाट बनेपातर्फ रोकिराखिएको गिट्टी लोड गरेको बा २ ख ७३५० र बागमती प्रदेश ०१–००६ ख […]
सडक र सुरक्षा

