हरितालीका तिजको अवसरमा धुलिखेल ३ मन्डली देवि सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम
मोतिराम तिमल्सिना / काभ्रे - मण्डलीदेवी सामुदायिक वन उपभोक्ता समुह धुलिखेल नगरपालिका वडा नम्वर ३ कुत्तालमा नेपाली सेनाको कालीजंग गणले ‘ग्रो ग्रिन क्यापेनिङ्ग’ अन्र्तगत हरितालिका तीजको अवसर पारी बृक्षारोपण गरेको छ । साथै भकुण्डे बाहिनी परिसरमा तीजको अवसरमा वृृक्षारोपण गरिएको छ ।
नेपाली सेनाले विद्यालय स्तरमा गठन गरेको राष्ट्रिय सेवा दल एल्मुनाई एशोसियसनको सक्रिय स...