कात्तिकेदेउरालीमा निःशुल्क महिला स्वास्थ्य शिविर
कात्तिकेदेउराली - नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसन काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका (NMSA KUSMS) बिद्यार्थीहरुले काभ्रेको कोशीपारी कात्तिकेदेउरालीमा निःशुल्क महिला स्वास्थ्य शिविर तथा स्यानिटरी प्याड बितरण र तालिम प्रदान गरेका छन् ।
कार्यक्रममा गएका मेडिकल टिमले सर्वप्रथम महिला स्वास्थ्यसँग जोडिएका रजस्वला, गर्भावस्था आदिबारे जानकारी गराउनुका साथै स्वास्थ्य चेक जाँच गरी निःशुल्क औषधी र स्य...