विद्यालयले संख्यालाई भन्दा पनि गुणस्तरीय शिक्षा लाई जोड दिएको छ : रत्नकुश रंजितकार संचालक नाईटिङ्गेल एकेडेमी
काभ्रेपलान्चोक - नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयमा स्पोर्ट मिट २०७९ शुरु भएको छ । स्पोर्ट मिटको उद्घाटन ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी रेशम बोहोराले गर्नु भएको थियो ।
बोहोराले खेलले विद्यार्थिहरुलाई अनुशाशित, स्वस्थ्य र निरोगी राख्ने भएकाले हरेकलाई खेल आबश्यक रहेको बताउनु भयो । खेलले शारिरक मानसिक विकासका लागी पनि आवश्यक रहेकाले खेल अति उपयोगी रहेको बताउनु भयो ।
विद्यालय...