भुम्लुमा ‘मिसन ग्रासरुट’ अभियान पहिलो चरण सम्पन्न, दोश्रोमा विभिन्न गतिविधिहरु संचालन गर्ने
बनेपा - काभ्रेको भुम्लु गाउँपालिकामा नेकपा एमालेको भुम्लु गाउँ कमिटीले पहिलो चरण अन्तर्गत १० वटै वडामा वडास्तरीय विस्तारित बैठक सम्पन्न गरेको । पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत केन्द्रिय सदस्य नारायण सिलवालको प्रमुख आतिथ्यतामा भुम्लुको १० वटै वडामा बैठक सम्पन्न भएको हो ।
नेकपा एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट अन्तर्गत काभ्रे जिल्लाको भुम्लु पालिकामा प...