आँखा रोग तथा हेरचाह सम्बन्धि तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवस र ४५ औं नेत्रज्योती दिवसको सन्दर्भमा पत्रकार महासंघ काभ्रे शाखाको समन्वय र बनेपा बुडोलस्थित रेयुकाईको मासुनागा आँखा अस्पतालको सहयोगमा जिल्ला स्थित संचारकर्मीको नि:शुल्क आँखा परिक्षण एवं आँखा रोग तथा हेरचाह सम्बन्धि तालिम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, राष्ट्रिय समाचार समितिका अध्...