पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ लाई संक्रमण, ४४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ लाई संक्रमण, ४४ जनाको मृत्यु
काभ्रेपलान्चोक - पछिल्लो २४ घण्टामा थप नेपालमा २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१ हजार ७८१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। बुधबार थप ४४ जनाले ज्यान गुमाएका छन्। आज सँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा ९ हजार ७११ जन...

बनेपामा विद्यार्थीले लगाए कोरोना विरुद्धको खोप

बनेपामा विद्यार्थीले लगाए कोरोना विरुद्धको खोप
काभ्रेपलान्चोक - बनेपामा बुधबार विद्यार्थीहरुले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका छन । बनेपा नगरपालिकाले बिद्यार्थीहरु लाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाएको हो । कक्षा ११ , १२ को विद्यार्थीहरुको परिक्षाका लागि तयारी अवस्थामा राख्न सरकारले निर्देशन दिए पछि बिद्यार्थीहरु लाई संक्रमण नहोस भनेर खोप प्रदान गरेको हो ।          बनेपा नगरपालिकाले १८ वर्ष माथिका विद्यार्थीलाई कोरोनाविरुद्धको पह...

नमोबुद्धमा बालबालिकाको आँखा परिक्षण अभियान सुरु

नमोबुद्धमा बालबालिकाको आँखा परिक्षण अभियान सुरु
भकुण्डबेशी– नमोबुद्ध नगरपालिकाका बालबालिकालाई लक्षित गर्दै निःशुल्क घरदैलो आँखा परिक्षण अभियान सञ्चालन गरिएको छ । नमोबुद्ध नगरपालिका र सेवा फाउण्डेसनको सहकार्य तथा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाको आयोजनामा अभियान थालिएको हो । आज मंगलबारबाट सुरु भएको अभियान दुई महिनासम्म नगरका सबै वडा र टोलमा सचालन हुनेछ । कोरोना महामारीका कारण बालबालिकाहरु विद्यालय नगई अनलाइन कक्षामार्फत पढिरहेका कारण उन...

रातिदेखि मनसुन थप सक्रिय

रातिदेखि मनसुन थप सक्रिय
काभ्रेपलान्चोक - आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । विगत एक दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको छ । विभागले जानकारी दिए अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा–झरीको सम्भावना रहेको छ ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि, ‘चर्को कमिसनको चलखेल’

पेट्रोलियम पदार्थको मुल्य वृद्धि, ‘चर्को कमिसनको चलखेल’
काभ्रेपलान्चोक - निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा दुई दुई रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।आजबाट पेट्रोल १३०, डिजेल र मट्टीतेल समान ११३ तथा आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १४५० रुपैयाँ पुगेको छ । विश्व वजारमा कच्च तेलको मूल्य घटेपछि...

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
काभ्रेपलान्चोक - आज मंगलबार मुलुकका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षा हुने देखिन्छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागभन्दा केही दक्षिण तिर रहेको र विस्तारै तराई केन्द्रित हुँदै गएकाले मनसुन सक्रिय बनेको महाशाखाका मौसमवि...

पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काभ्रेपलान्चोक - पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो तीन दिनयता कोरोनाभाइरस संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोन...

नेपालमा गाईजात्रा : इतिहासमा के छ ? कहाँ र कसरी मनाइन्छ ? (हेर्नुहोस् विस्तृतमा)

नेपालमा गाईजात्रा : इतिहासमा के छ ? कहाँ र कसरी मनाइन्छ ? (हेर्नुहोस् विस्तृतमा)
काभ्रेपलान्चोक - काठमाण्डौं उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ । प्रताप मल्लको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताइन्छ । यो पर्व मनाउने क्र...

नेपाल बनेपा बहुप्राविधिक महाविद्यालयमा विभिन्न संकायमा भर्ना खुल्ला सम्बन्धि सुचना

नेपाल बनेपा बहुप्राविधिक महाविद्यालयमा विभिन्न संकायमा भर्ना खुल्ला सम्बन्धि सुचना
काभ्रेपलान्चोक - बनेपामा रहेको नेपाल बनेपा बहुप्राविधिक महाविद्यालयमा विभिन्न संकायमा भर्ना खुल्ला भएको छ । विभिन्न छात्रावितृीको कोटा सहित ५ वटा संकायमा भर्ना खुलेको हो ।                                                                             जसमा डिप्लोमा ईन होटल मेनेजमेन्ट, डिप्लोमा ईन सुचना प्रविधि, डिप्लोमा ईन ईलेक्ट्रीकल ईजिंनियरिङ, डिप्लोमा ईन जियोमेट्रिक ईन्जिनिरिङ, डिप्लोमा ईन सिभिल ई...

कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीको राखी

कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीको राखी
भकुण्डेबेशी–कोरोना संक्रमण भएपछि भकुण्डेबेशीस्थित जनक क्याम्पसमा रहेको आइसोलेसनमा भर्ना भएका बिरामीहरु आइतबार बिहान निकै खुशी देखिए । चाडपर्वको समयमा घरमा नभई आइसोलेसनमा भर्ना भएर बस्नुपर्दा नरमाइलो लाग्नु स्वाभाविक नै हो । तर आइतबार बिहान जब आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीले रक्षाबन्धनको अवसरमा उनीहरुलाई राखी बाँधिदिए, उनीहरुको मुहारमा एकाएक खुशी भरिएको थियो ।  जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व द...