आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर

आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर
जनप्रतिनिधि भएर आइसकेपछी के के कामहरु भए के कति बिकास भयो अब को योजना के रहेको छ आदी बिषय लाई लिएर नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले भुम्लु गाउँपालिका पूर्व अध्यक्ष गुमानध्वज कुँवरसँग गरेको बिशेष कुराकानी  ० स्थानीय तहको जनप्रतिनिधि भइसके पछि कसरी काम गर्दै आउनु भएको थियो ? गाउँपालिका भित्रका प्रशासन अन्तर्गतका व्यवस्थापिका, न्यायपाल...

आकासियो मूल्यबृद्धि, सर्वसाधारण मारमा, सरकार मौन

आकासियो मूल्यबृद्धि, सर्वसाधारण मारमा, सरकार मौन
बनेपा- पेट्रोलियम पदार्थ मात्रै होइन दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेका कारण उपभोक्ता मारमा परेका छन । आपूर्तिकर्ता तथा कम्पनीले नै उपभोग्य वस्तुको मूल्य बढाएर पठाएकाले खुद्रामा पनि बढेको व्यापारीहरु बताउँछन् । एक महिना अघिसम्म ३ सय रुपैयाँ प्रतिलिटर पर्ने खाने तेललाई अहिले ४ सय रुपैयाँमा विक्रेताले बेच्ने गरेका छन् । चामल प्रति बोरा ५० देखि १०० रुपैयाँ, दाल लगायत गेडाग...

नालाको चण्डेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ र ९ मा नयाँ बिद्यार्थी भर्ना नहुने

नालाको चण्डेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ र ९ मा नयाँ बिद्यार्थी भर्ना नहुने
नालाको चण्डेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ र ९ मा नयाँ बिद्यार्थी भर्ना नहुने भएको छ । हेर्नुस् विद्यालयले सार्वजनिक गरेको सुचना 

कृषि मन्त्री बसुन्धरा हुमगाईलाई काभ्रेका किसानको प्रश्न मन्त्री ज्यू मल खै ?

कृषि मन्त्री बसुन्धरा हुमगाईलाई काभ्रेका किसानको प्रश्न मन्त्री ज्यू मल खै ?
काभ्रेपलान्चोक - जेठ लागेसँगै धान रोपाईंको चटारो बढ्दै जाँदा किसान रासायनिक मल विहिन अवस्थामा पुगेका छन् । आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक शुरु देखी नै मल अभाव हुन थालेको हो । सरकारले जहिल्यै मुख्य सिजनमै मलमा किसानलाई धोका दियो । काभ्रेपलान्चोक जिल्लामा पनि रासायनिक मलको अभाव देखियको छ । काभ्रेका सबै ठाउँह...

काभ्रे ट्राफिक प्रहरीले गर्यो लागु पदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच

काभ्रे ट्राफिक प्रहरीले गर्यो लागु पदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच
बनेपा – काभ्रे जिल्ला ट्राफिक प्रहरीले सवारी दुर्घटना नहोस् भन्ने उदेश्यले Drug Test Kit र Breathalyzer को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको छ छैन भनेर सवारी चालक लाई चेकजाँच गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलको प्राविधिक सहयोग जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिलवालको कमाण्डमा जनपद प्रहरी सहितको संयुक्त ट...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बनेपामा प्रदर्शन, मुल्य वृद्धि फिर्ता नभए आन्दोलन चर्काउने घोषणा

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बनेपामा प्रदर्शन, मुल्य वृद्धि फिर्ता नभए आन्दोलन चर्काउने घोषणा
काभ्रेपलान्चोक - पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बनेपाको चारदोबाटोमा प्रदर्शन भएको छ। राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेका विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै मंगलबार बनेपामा प्रदर्शन गरेका हुन्। केही दिनअघि १७० रुपैयाँ पुर्याइएको पेट्रोलको भाउ अब १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुर्याइएको छ । ह्...

ईलाका प्रहरी कार्यालय बनेपाको सक्रियता तिब्र, गाँजाका बोटहरु नष्ट

ईलाका प्रहरी कार्यालय बनेपाको सक्रियता तिब्र, गाँजाका बोटहरु नष्ट
काभ्रेपलान्चोक - स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेको ईलाका प्रहरी कार्यालय पुरानो लयमा फर्किएको छ । युवा नेतृत्वले बनेपामा केही गर्छ भन्ने आशा गरिरहेको समयमा ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण थापाको नेतृत्वमा चलायमान भएको हो । गाँजाको प्रयोगकर्ता अपराधमा संम्लग्न हुने क्रम बढेसँगै ईलाका प्रहरी कार्यालय बनेपाले समुदायसँगको सहकार्यमा पुण्यमाता,चण्डेश्वरी खोलाको तिरमा...

गाँजा खेती फडानी गर्दै बनेपा प्रहरी (फोटो फिचर सहित)

गाँजा खेती फडानी गर्दै बनेपा प्रहरी (फोटो फिचर सहित)
काभ्रेपलान्चोक - इलाका प्रहरी कार्यालय बनेपाले गाँजा खेती फडानी गरेको छ । बनेपा आसपासमा रहेको विभिन्न ठाउँमा प्रहरीले गाँजा नष्ट गरेको छ । लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न थालेको हो । सोमबार बिहानै पुलबजार, पुरानो तरकारी बजार लगायत इप्रकाको सबै युनिट बाट गाँजा खेती नष्ट गरेको इलाका प्रहरी कार्यालय बनेपाले काभ्रे प्रेस लाई जनाएको छ। गाँजा खेती नष्ट गर्ने अभिय...

पनौतीको नगर प्रमुखमा काँग्रेसबाट रामशरण र उप–प्रमुखमा एमालेबाट गीता निर्वाचित

पनौतीको नगर प्रमुखमा काँग्रेसबाट रामशरण र उप–प्रमुखमा एमालेबाट गीता निर्वाचित
  काभ्रे : नेकपा एमालेको पकड क्षेत्र मानिएको जिल्लाको पनौती नगरपालिकामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । पनौती नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस बिजयी भएको छ । नेपालीका उम्मेदवार राशरण भण्डारी नगर प्रमुखमा बिजयी भएका छन् । नगरको उप–प्रमुखमा भने एमालेले नै जितेको छ। नेकपा एमालेकी उम्मेदवार गीत बञ्जारा नगरको उप–प्रमुखमा बिजयी भएकी छिन् । नेपाली काँग्रेसका उम्मेदवार भण्डारीले ने...