आदर्श बहुउद्देश्यीय सहकारीको कारोबार सुरु
बनेपा - बनेपामा स्थापित आदर्श बहुउद्देश्यीय सहकारी संस्थाले बुधबारदेखि आफ्नो कारोबार सुरु गरेको छ ।
सहकारीको बुधबार सहकारी विज्ञ एवं नेपाल सरकारका पूर्व उपसचिव हरि बशिष्ठ र युवा व्यवसायी विज्ञान राईले संयुक्तरुपमा उद्घाटन गरे । १० करोड रुपैयाँ शेयर पुँजीसहित स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र काभ्रेसहित काठमाडौं र भक्तपुर जिल्ला रहेको छ । दशक सहयोग तथा शेयर संकलन कार्यक्रममार्फत आर्थिक बर्ष ...