जिल्ला सहकारी संघ काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

जिल्ला सहकारी संघ काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
काभ्रेपलान्चोक - काभ्रेपलाञ्चोक जिल्लाभरीका सहकारीको नेतृत्वदायी तथा अभिभावक संस्था जिल्ला सहकारी संघ काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस भव्य तथा सभ्य रुपमा बनेपामा सम्पन्न गरिएको छ । राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका सहकारी संस्थाका प्रतिनिधी सहभागी हुनुहुन्थ्यो । साधारण सभामा राष्ट्रिय सहकारी बैंकका सञ्चालन ज...

‘हामी कर्मचारीहरुको क्षमता विकासलाई विशेष ध्यान दिनेछौं´ : अध्यक्ष विवेकराज ठकुरी

‘हामी कर्मचारीहरुको क्षमता विकासलाई विशेष ध्यान दिनेछौं´ : अध्यक्ष विवेकराज ठकुरी
काभ्रेपलान्चोक -  कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेलाई जिल्ला सहकारी संघ, काभ्रेले सम्मान गरेको छ । जिल्ला सहकारी संघको ४० औं वार्षिक साधारण सभामा एक विशेष कार्यक्रमका बीच क्लबका पदाधिकारीहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले सम्मान पत्रसहित सम्मान गर्नुभएको हो । सम्मान ग्रहण गरेपछि क्लबका अध्यक्ष विवेकराज ठकुरीले क्लब स्वायत्त र स्...

वागमतीमा मन्त्रिपरिषद् विस्तार, काभ्रेका चन्द्र भूमि, कृषि तथा सहकारी मन्त्री

वागमतीमा मन्त्रिपरिषद् विस्तार, काभ्रेका चन्द्र भूमि, कृषि तथा सहकारी मन्त्री
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा काभ्रेका सांसद चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ । अन्यमा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै रचना खड्का आर्थिक मामिला ...

महिला सेफहरूकाे दर खुवाउने कार्यक्रम सम्पन्न

महिला सेफहरूकाे दर खुवाउने कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - लायन्स क्लव ३२५ वि १ अन्तर्गतकाे प्रसन्न सेफ क्लव,ग्लाेवाल नेपालिज सेफ फेडेरेसन,अाई एच एम कलेज ,आई एम विथ सेफकाे संयुक्त आयाेजनामा हरितालिका तिजकाे अवसरमा सातदोबाटोकाे आई एच एम कलेजमा महिला सेफहरूकाे लागि दर खुवाउने कार्यक्रम गरियकाे थियो । लायन्स प्रसन्न सेफ क्लवका वर्ष २०२१/२२ का अध्यक्ष माेहन गजुरेलकाे सभापतित्वमा भयकाे कार्यक्रममा डिष्ट्रिक चिफ एडभाईजर पार्वती खरेल पाण्डे प...

गायक अमृत भारतीको षंघर्सको कथा

गायक अमृत भारतीको षंघर्सको कथा
काभ्रेपलान्चोक - सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा २ स्थित भारती गाउँमा जन्मिएको अमृत भारती सानै देखि गित सङ्गितमा निकै रुचि राख्ने गरेको थिए । घाँस दाउरा मेलापातमा ,गोठालो जादा पाखापखेरा तिर खुब गित गुन गुनाउने गरेको थिए । गाउँमा हुने चार्ड पर्ब ,जात्रा पुजापाठ र त्यौली तिर खुब जुहारी गाउनी गर्थे । वौद्धिक क्षमताको बहुप्रतिभा साली ब्यक्तित्व अमृत भारती साहित्य क्षेत्रमा पनि निकै क्रि...

अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिदै पुर्व मन्त्री गोकुल बाँस्कोटा

अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिदै पुर्व मन्त्री गोकुल बाँस्कोटा
काभ्रेपलान्चोक - एमालेका महासचिव ईश्वर पोखरेलले २०७५ जेठ २ जस्ताको त्यस्तै दोहोरिएर नआउने बताएका छन । माधव नेपाल छाडेर एमालेमा बसेका नेताहरुले जेठ २ अनुसार १० बुँदे सहमति कार्यन्वयनको कुरा गरिरहेका बेला महासचिव पोखरेलले जस्ताको त्यस्तै नहुने बताए । शनिबार बनेपामा एमालेले आयोजना गरेको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले जेठ २ जस्ताको त्यस्तै हुँदैन, फेरि दोहोरिए आउँदैन । हामी ...

यामाहाको दसैं-तिहार अफर : एक लाख नगददेखि चार तोलाको सुनको एक्कासम्म   

यामाहाको दसैं-तिहार अफर : एक लाख नगददेखि चार तोलाको सुनको एक्कासम्म   
  काभ्रेपलान्चोक - यामाहा मोटरसाइकल तथा स्कुटरहरुको दसैं-तिहार अफर सार्वजनिक भएको छ । कम्पनीले दसैं-तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना ‘रेस फर द एस अफर’ सुरु गरेको हो । नेपालभरका सबै यामाहा शोरुमहरुमा सञ्चालित देशव्यापी उपहार भदौ १६ गते देखि यामाहा बाइक तथा स्कुटरको खरिदमा उक्त नियम लागू गरिएको छ ।उपहारमा आठ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सकिनेछ । ...

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह   

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह   
काभ्रेपलान्चोक -  नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ...

मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
काभ्रेपलान्चोक - देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे छ । प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज नेपालमा न...