काभ्रेका विभिन्न ठाउँ बाट दर्जनौं युवा एमालेमा प्रवेश : बास्कोटाले गरे स्वागत
काभ्रेपलान्चोक – नेपाली काङ्ग्रेस तथा विभिन्न पार्टी परित्याग गरी १ दर्जन युवा एमालेमा प्रवेश गरेका छन् ।
नेपाली काङ्ग्रेस, नेकपा माओवादी र विभिन्न पार्टी परित्याग गरी युवाहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी कार्यकर्तालाई पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद एवं एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले स्वागत गर्नुभयो । बास्कोटाले उहाँहरूलाई पार्टी सदस्यता प्रदान गनुृहुँदै देश र जनताप्रति ...