उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी
काभ्रेपलान्चोक - उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
पाँचखाल नगरपालिकामा नगर उपप्रमुख लक्ष्मी दनुवार र नबिल बैंक बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ साझेदारी सम्भौतापत्रमा हस्ताक्षर गरेको छ। उक्त साझेदारीमार्फत नगरपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई नगरपाल...