काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न उचित हुने बताएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले गृहमन्त्रीका बिषयमा पटक पटक विवाद उत्पन्न भइरहेको अवस्थामा मार्गप्रशस्त गर्न उचित हुने बताएका हुन् । उनले सुशासन कायममा सरकारले काम गर्ने कोशीस गरिरहेकाले प्रतिक्रिया दिन हतार नगर्ने समेत बताए । अध्यक्ष साम्पाङले […]
राजनीति

