नाला । बनेपा नगरपालिका–४ नालास्थित चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय ले नयाँ शैक्षिक सत्र २०८३ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। विद्यालयले नर्सरीदेखि कक्षा ९ सम्म नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै एसईईमा सहभागी ७० विद्यार्थीमध्ये २ जनाले ४ जीपीए ल्याएको जानकारी दिएको छ। विद्यालयको कुल […]
प्रदेश खवर

