काभ्रेपलान्चोक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाच्नुको साथै निकै खुशी देखिनु भएको छ । मत भाग्यमानी कति भाग्यमानी गीतमा ओली नाच्नुभएको हो । केपी शर्मा ओली नाचेको ३० सेकेण्डको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

शाक्यको जन्मदिन ओली निवास बालकोटमा पार्टीका केही नेता कार्यकर्ता र मानव सेवा आश्रमका मानिसहरुसँग मनाइएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..