काभ्रे – बनेपाबाट केहि समय अघिसम्म हस्पीटालिटि सम्बन्धि तालिम लिनका लागि काठमाडैंसम्म जानुपर्ने स्थिति थियो । तर, यस झंझटबाट अब छुटकारा मिलि सकेको छ । होटल सम्बन्धि प्रोफेसनल कुक, जेनेरल कुक, असिस्टेन्ट कुक, चाईनिज कुक, ईन्डियन कुक, कन्टिनेन्टल कुक, जेनेरल कुक, फास्ट सुड कुक, वेटर÷वेट्रेस, हाउस किपिङ एटेन्डेन्ट÷क्लिनर, बरिस्टा÷कफि मेकिङ, बेकरी, बार टेन्डर, होटल असिस्टेन्ट÷होटल मेनेजमेन्ट, होसस्टे मेनेजमेन्टका लागि तपाईहरुले सम्झनै पर्ने नाम हो सुपरनोभा तालिम केन्द्र, बनेपालाई । जसका लागी सम्पर्क नम्बर रहेको छ ०११६६००३५, ९८५११३५८३८ (मोहन गजुरेल) लाई । सुचना हेर्नुस्       

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..