काभ्रेपलान्चोक – पछिल्लो २४ घण्टामा थप नेपालमा २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१ हजार ७८१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। बुधबार थप ४४ जनाले ज्यान गुमाएका छन्। आज सँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा ९ हजार ७११ जनाको पिसिआर र ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

 

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly