काभ्रेपलान्चोक – नेपाली बजारमा केही दिनयता सुनको मुल्य घट्ने क्रम जारी रहेको छ । एक हप्ता अगाडिको तुलनामा पछिल्लो दिनहरुमा सुनको मुल्य घटेको छ ।

हिजो बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मुल्य बिहीबार आज २ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..