काभ्रेपलान्चोक – सरकारले यही १४ गते श्रीकृष्ण जन्माष्टमी परेकाले सार्वजनिक बिदा दिने भएको छ । नेपाल सरकारले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको दिन बिदा दिने गरेको छ । नेपालीहरुले यस दिनमा विशेष पुजा आज गर्ने भएकाले बिदा दिने भएको हो । यहीँ आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..