काभ्रेपलान्चोक – रोशी गाउँपालिका अध्यक्ष डि.वि.लामाले ज्येष्ठ नागरिकहरुसँग जन्मदिन मनाएका छन् । उनले धुलिखेल नगरपालिकामा रहेको मानव कल्याण समाज काभ्रे शाखामा जन्मदिन मनाएका हुन् ।

लामाले प्रत्येक बर्ष अनाथलय, तथा विभिन्न संस्थाहरुमा आफ्नो जन्मदिन मनाउदै आएका छन् । लामाले जन्मदिनको अवसरमा उक्त संस्थालाई ५० हजार र टेलिभिजन पनि सहयोग गरेका संस्थाको अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिइन् ।

 

 

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र