प्रदेश खवर

ललितपुर – ललितपुरको महाङ्काल गाउँपालिका–४ कालेश्वर तिखेढुङ्गाकी शुभद्रा सापकोटाको उपचारको क्रममा अल्पायुमै निधन भएको छ। प्यान्क्रियाज सम्बन्धी गम्भीर स्वास्थ्य समस्या देखा परेपछि काठमाडौँस्थित वीर अस्पतालको आइसियूमा उपचार गराइरहेका बेला मङ्सिर २०, २०८२ मा उनको मृत्यु भएको परिवारले जनाएको छ। शुभद्राको मङ्सिर ६ गते मात्र सिन्धुपाल्चोकको नेपाल परिवारसँग विवाह भएको थियो। विवाहको दिनमै उनी अचानक बिरामी […]

up