काभ्रेपलान्चोक – बर्ष ४९ का श्रीकृष्ण ढकाल बिगत ५ दिनदेखि बेपत्ता भएका छन । काभ्रेको मन्डनदेउपुर नगरपालिका वडा न १ स्थाइ घर भएका ढकाल हाल काठमाडौको नारायणटारको शिबचोकमा डेरा गरि बस्दै आएका थिए उनी असार १४ गते ११ बजे डेराबाट निस्केको घरपरिवारले जनाएको छ उनी घरबाट निस्केपछी अन्तिम फोन दिउँसो १:५७ बजे कान्छा छोरालाई कल गरि मोबाइल अफ गरेका छन अन्तिम कलको लोकेसन हेर्दा उनी नेपाल टेलिकमको नगरकोट कलमसीको टावरसङ कनेक्टिङ देखाएको टेलिकमले जनाएको छ । परिवारले खोजिकार्य गर्नको लागि इलाका प्रहरी कार्यालय बौद्धमा निबेदन दिए पनि प्रहरिले खोजिकार्य नगरिदिएको परिवारले जनाएको छ । हाल स्थानीय दाजुभाइहरुले खोजीकार्य तिब्र रुपमा गरे पनि भेट्टाउन सकेका छैनन प्रहरिले सक्रियता देखाए भेटिन्छनकी भन्ने आशामा परिवार रहेका छन ढकाल दुई छोरा र श्रीमतीका साथ बस्दै आएका थिए परिवारले कहि कतै देखेमा वा कुनै जानकारी पाएमा नजिकको प्रहरी चौकी वा ९८४०२५२११८,९८६९०२२४१९,९८५१०५१९८४ मा सम्पर्क गरिदिनुहुन सबैमा अनुरोध गरेका छ्न ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..