प्रदेश खवर

  काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ स्थित २०१० सालमा स्थापित काभ्रे कोशिपारी क्षेत्रकै अग्रणी शैक्षिक संस्था प्रभा माध्यमिक विद्यालयको अभिभावक भेलाबाट गोकुल गौतम विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष गौतमले आगामी दिनमा प्रभा माध्यमिक विद्यालयलाई काभ्रे जिल्लाकै एक अग्रणी शैक्षिक हबका रूपमा विकास गर्न प्रतिबद्ध भएर लाग्ने बताउँदै विद्यालयको शैक्षिक गुणस्तर, पूर्वाधार विकास […]

up