प्रदेश खवर

  काठमाडौं । विश्व कृतिमानी सिनेमाटोग्राफर तथा मिडियाकर्मी राजन खरेल लामो समयको समझदारीपूर्ण प्रेम सम्बन्धलाई औपचारिकता दिँदै काठमाडौं गोकर्णेश्वर निवासी स्वेता ढकालसँग धुमधामपूर्वक वैवाहिक बन्धनमा बाँधिनुभएको छ। काठमाडौंमा सम्पन्न विवाह समारोह भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कला क्षेत्रमा सक्रिय कलाकार, निर्देशक, सिनेमाकर्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूको उपस्थिति र […]

up