बनेपा, काभ्रे । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थीहरुको लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम भव्य तथा सब्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार तथा प्रशासनिक कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको प्रारम्भमा संस्थाका प्रबन्ध निर्देशक प्रताप वैद्यले नव […]
प्रदेश खवर