बनेपा- काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–९ निवासी लक्ष्मी तामाङको निःशुल्क उपचार आर्शु स्मृति प्रतिष्ठानले गरेको छ । घाँस काट्न जाने क्रममा भिरबाट लडेर गम्भीर घाइते हुनुभएकी तामाङको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले प्रतिष्ठानले उपचारको जिम्मा लिएको हो। माघ १३ गते घाँस काट्ने क्रममा भएको दुर्घटनामा तामाङको खुट्टा भाँचिएको थियो। उपचार खर्च धान्न असमर्थ भएपछि स्थानीय […]
प्रदेश खवर

