काभ्रे । पछिल्लो समय वैदेशिक रोजगारीसँगै स्वदेशमै पनि होटल तथा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेका बेला बनेपास्थित Innovative Hospitality Management Training Center विद्यार्थीहरूको रोजाइको तालिम केन्द्र बन्दै गएको छ। बनेपा चारदोबाटोमा रहेको यस सेन्टरले SEE तथा प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विशेष २० प्रतिशत छुटसहित व्यावसायिक तालिम सञ्चालन गरिरहेको छ। छोटो […]
प्रदेश खवर

