उषाको जन्म दिन असहायको साथमा

उषाको जन्म दिन असहायको साथमा
काभ्रेपलान्चोक - बुधवार लाईन्स क्लब अफ काठमाडौँ बागमतीकि उप-सचिब लाईन उषा शिंहले आफ्नो दिनको अवसरमा शंखारापुर नगरपालिका शाखु सम्लम्बुटार स्थित Conflict Victim and Disable Society (CVDS-Nepal) लाई खाद्यान्न वितरण गर्नु भएको छ । उहाँ चामल १० बोरा, नुन १५ के जि, तेल १ बाकस, चिनि ५के जि, चाउ चाउ २ बाकस, फ्रुटि २ बाकस, बिस्कुट ७२ प्याकेट हस्तान्तरण गर्नु भएको हो । उनले केहि दिनसम्म भएपनी पालन पोषणमा...

सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने

सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने
सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने     https://www.youtube.com/watch?v=hJ_yxaOaYDo&t=1s    

सञ्चारकर्मी सबिता पोखरेलको शब्दमा ६ लोकप्रिय कलाकारको स्वर

सञ्चारकर्मी सबिता पोखरेलको शब्दमा ६ लोकप्रिय कलाकारको स्वर
काभ्रेपलान्चोक - अन्तरजातिय विवाह झन् त्यसमाथी मध्यमवर्गिय परिवार र निम्न वर्गिय परिवारबीचको सम्बन्ध कस्तो बन्ला ? दुई परिवारमा जब धनको स्तर र जात मिल्दैन त्यसपछि हुने असहजता, समस्या अनि घर र माइती दुबै पक्षबाट सुन्नुपर्ने भनाई र भोगाइ निकै बिकराल हुन्छन् । हामीले यहि कारणले ‘आत्महत्या’ सम्मको समाचार यद्यपी सुन्नु परिरहेको छ ।   झण्डै यहि कथासँग मिल्दोजुल्दो घटना भयो गायिका दिलमाया सुनारको हकमा प...

बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा देउराली डाँडामा वृक्षारोपण

बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा देउराली डाँडामा वृक्षारोपण
काभ्रेपलान्चोक – बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा आज (शनिबार) बनेपा नगरपालिका वडा नं. पाँच र ९ को समाना मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रम बनेपा सोसियल युथ काउन्सिलका सदस्यहरु सल्लाहकारहरु र स्थानीयहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बनेपा सोसियल युथ काउन्सिलको अध्यक्ष प्रोगेश श्रेष्ठले वातावरण संरक्षणमा स्थानीयको ...

भाइरल हुने ट्रेण्डले गर्दा लाकारिता क्षेत्रनै पहिलाको भन्दा फरक छ  ; आर्यक कार्की

भाइरल हुने ट्रेण्डले गर्दा लाकारिता क्षेत्रनै पहिलाको भन्दा फरक छ  ; आर्यक कार्की
सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं.४ डाँडाकटेरीमा जन्मिएर काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा मोडलको भुमीकामा निकै ब्यस्त बनेका छन् आर्यक कार्की । सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा होमिएको बताउछन । ब्यावसायी भएपनी आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेका छन् । उनी कलाकारिताको लागी निकै...

सुजाता काफ्ले र प्रकाश कटुवालको नयाँ तिज गित ‘म त हजुर नेपाली’ सार्बजनिक

सुजाता काफ्ले र प्रकाश कटुवालको नयाँ तिज गित ‘म त हजुर नेपाली’ सार्बजनिक
लन्डन : गायिका सुजाता काफ्ले र गायक प्रकाश कटुवालको नयाँ तिज गित 'म त हजुर नेपाली' को म्युजिक भिडियो सार्बजनिक भएको छ। बिनोद ढकालको शब्द र प्रकाश कटुवालको संगीत रहेको गीतलाई डोलराज बरघरेले एरेन्ज गरेका हुन्। बिगत लामो समय देखी आफ्नो परिवारको साथमा वेलायत बस्दै आएकी निर्देशक, कलाकार तथा कोरियोग्राफर सरु गुरुङ रानाको निर्देशनमा तयार भएको 'म त हजुर नेपाली' को म्युजिक भिडियोमा मौलिकता झल्किएको छ। म...

साधना म्युजिक अवार्डको तेस्रो संस्करणमा ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ राईलाई

साधना म्युजिक अवार्डको तेस्रो संस्करणमा ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ राईलाई
‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अवार्ड आयोजनागरी स्रष्टा सर्जकहरूलाई सम्मान र प्रोत्साहन गर्दै आईरहेको संस्था सामना म्युजिक क्रियसनले यस पटक सम्पन्न गर्न लागेको तेस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) २०७९ मा विशिष्ट गायक तथा सङ्गीतकार जीतेन राईलाई नगद राशिसहित ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७९...

बनेपा सुन्दर बनाउन लागे बनेपाली युवा टोलि

बनेपा सुन्दर बनाउन लागे बनेपाली युवा टोलि
बनेपा सोसियल युथ काउन्सिलले आज बनेपाको मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण गरेको छ । विभिन्न थरीका बिरुवाहरु जस्तै आँप,कपुर,सुन्तला,रिठ्ठा,चाप,काइयो लगायतका बिरुवा रोपिएको छ ।     पूरा भिडियो तलको लिन्कमा हेर्नुस्   https://www.youtube.com/watch?v=5OO20ijr3Qg  

राष्ट्रिय युवा परिषद्ले भोलि प्रशिक्षण मुलक कार्यक्रम गर्दै

राष्ट्रिय युवा परिषद्ले भोलि प्रशिक्षण मुलक कार्यक्रम गर्दै
  शनिबार राष्ट्रिय युवा परिषद्को आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको संजाल रिटर्नी युवा संजाल नेपालले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री मा। महेश्वरजङ गहतराजद्वारा भोलि शनिवारको दिन सानोठिमी भक्तपुरस्थित राष्ट्रिय युवा परिषद्को हलमा विहान १०ः३० बजेदेख...