नेपाल शिक्षक संघ काभ्रेमा शम्भुको नेतृत्व सर्वसम्मत
बनेपा - नेपाल शिक्षक संघ काभ्रेले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । नवौं जिल्ला अधिवेशनबाट शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा कार्यसमिति, संघीय र प्रदेश प्रतिनिधी समेत सर्वसम्मत भएको हो ।
समितिकोको उपाध्यक्ष (महिला) मा रुपा थापा, उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ, सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ) मा सिताराम लामा, सहसचिव (महिला) मा फुलकुमारी लामा, सहसचिवमा मेघनाथ तिमल्सिना, सहसचिव (अर्थ) मा महे...