युवा तथा तरुण शाखा प्रमुख अधिकारीलाई उपनिर्वाचनमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव
दमौली ,३० फागुन - नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य एवं युवा तथा तरुण शाखाका प्रमुख डम्बर अधिकारीलाई तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव आउन थालेको छ ।
जिल्ला स्थित कांग्रेसका नेता तथा कार्यकर्ता र युवा तरुणहरुबाट अधिकारीलाई उपनिर्वाचमा उम्मेदवारी प्रस्तुत गर्न सुझाव आएको हो ।
नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका कार्यवाहक अध्यक्ष दिपेन्द्र ...