काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले दबाब दिएको भन्ने समाचार भ्रमपूर्ण भएको स्पष्ट गरेकी छन्। प्रधानमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मन्त्री नियुक्ति वा हटाउने अधिकार प्रधानमन्त्रीकै हुने र कसैको दबाबमा निर्णय नहुने उल्लेख गरिएको छ। विज्ञप्तिमा गृहमन्त्री अर्यालले निर्वाचन तयारी, शान्ति–सुरक्षा कायम […]
प्रदेश खवर

