बनेपा – काभ्रेपलाञ्चोकको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २८औँ वार्षिक उत्सवको अवसरमा HPV Screening Test स्वास्थ्य शिविर आयोजना गरी ८७ जना सदस्यको स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ। चैत १० गतेसंस्थाको भवनमा बिहान ९ः३० बजेदेखि सुरु भएको स्वास्थ्य शिविर बेलुका ४ः०० बजेसम्म सञ्चालन गरिएको थियो। स्वास्थ्य तथा वातावरण उप–समिति संयोजक सूर्यकमल […]
प्रदेश खवर

