पनौतीको बजेट १ अर्ब ६० करोड १३ लाख

पनौतीको बजेट १ अर्ब ६० करोड १३ लाख
पनौती नगरपालिकामा १ अर्ब ६० करोड १३ लाख रुपैयाको बजेट प्रस्तुत भएको छ । प्रस्तुत वजेट अनुसार आयतर्फ, आन्तरीक आयबाट ४३ करोड ५० लाख ३९ हजार, राजस्व बाँडफाँडबाट २४ करोड ५० लाख ४६ हजार अनुमान गरिएको छ। यसैगरि वित्तीय समानीकरण अनुदानबाट १६ करोड, सशर्त अनुदानबाट ३२ करोड ३५ लाख र समपुरक अनुदान १ करोड रुपैया आय हुने जनाइएको छ। बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुदान १ ...

पाँचखालको बजेट १ अर्व २९ करोड ९६ लाख ८६ हजार

पाँचखालको बजेट १ अर्व २९ करोड ९६ लाख ८६ हजार
  पाँचखाल नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैया बजेट पेश गरेको छ । नगरले आम्दानी तर्फ बाँडफाँड नहुने सशर्त अनुदान २७ करोड ५ लाख, नेपाल सरकार विशेष अनुदान ६० लाख, समपुरक अनुदान २ करोड, प्रदेश सरकार समपुरक २ करोड ९९ लाख ५९ हजार, प्रदेश शसर्त अनुदान २ करोड २८ लाख ३८ हजार, प्रदेश सरकार विशेष अनुदान ७५ लाख, सडक बोर्ड ७० लाख, सामाजिक सुरक्षा भत्ता १७ करो...

मण्डनदेउपुर नगरपालिकाको बजेट ८८ करोड ९३ लाख : सिचाई खानेपानीदेखि आवश्यक प्रसाशकीय भवन निर्माणसम्म

मण्डनदेउपुर नगरपालिकाको बजेट ८८ करोड ९३ लाख : सिचाई खानेपानीदेखि आवश्यक प्रसाशकीय भवन निर्माणसम्म
काभ्रेपलान्चोक -  मण्डनदेउपुर नगरपालिकाको ११ औं अधिवेशनमा ८८ करोड ९३ लाख ७२ हजार २३५ रुपैयाँ प्रस्तुत भएको छ । उपप्रमुख विष्णु मणी नेपालले नगर सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। सामाजिक सुरक्षा भत्ता बाहेक आगामी आर्थिक वर्षका लागि उपप्रमुख नेपालले ८८ करोड ९३ लाख ७२ हजार २३५ रुपैयाँ प्रस्तुत भएको हो । जस मध्ये चालु तर्फ ४८ करोड ६६ लाख ४८७ रुपैयाँ अर्थात कुल बजेटको ५४.७२ प्रतिश...

रोशी गाउँपालिकाले ल्यायो ७१ करोड ४६ लाख ८२ हजार बजेट

रोशी गाउँपालिकाले ल्यायो ७१ करोड ४६ लाख ८२ हजार बजेट
काभ्रेपलान्चोक - संघीय सरकार तथा प्रदेश सरकार एवं रोशी गाउँपालिकाको आन्तरिक श्रोतबाट प्राप्त कुल रकम ७१ करोड ४६ लाख ८२ हजार आय र सोही अनुसारको व्यय हुने गरी बजेट विनियोजन भएकोे छ । जसमध्ये आन्तरिक श्रोतबाट १ करोड ६० लाख, स्थानीय राजस्व बाँडफाँडबाट ४ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ५२ लाख २८ हजार, संघीय सरकार समानीकरणबाट ११ करोड ६४ लाख,...

नमोबुद्धले ल्यायो ७४ करोड ४८ लाखको बजेट

नमोबुद्धले ल्यायो ७४ करोड ४८ लाखको बजेट
  भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा शुक्रबार नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख रत्नबहादुर लामाले बजेट पेश गरे । नमोबुद्धले आगामी आर्थिक बर्षका लागि ७४ करोड ४८ लाख ४५ हजार ९ सय ९७ रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये आयतर्फ आन्तरिक आय ४ करोड ७२ लाख ५१ ...

सबैको साझा बनेर काम गर्छु : दिपक गौतम

सबैको साझा बनेर काम गर्छु : दिपक गौतम
काभ्रेपलान्चोक - भर्खरै सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टीको दिपक गौतम प्रमुख बन्नु भएको छ । समन्वय समितिका प्रमुख बनेका गौतमले आज पत्रकार सम्मेलन गरि जिल्ला भरिका गुनासोहरु सुन्नु भएको छ । जिल्लाका संचारकर्मीहरुसँगको भेटमा गौतमले आफुलाई जुन पार्टीले टिकट दिएपनि जुन जुन पार्टीहरुले मत दिएपनि आफुले पाँच बर्षे कार्यकालमा जनताको र यो उ नभनी सबै ...

बनेपामा प्रेसर हर्न न्यूनिकरणका लागि ट्राफिक प्रहरी काभ्रेको सचेतनामूलक कार्यक्रम

बनेपामा प्रेसर हर्न न्यूनिकरणका लागि ट्राफिक प्रहरी काभ्रेको सचेतनामूलक कार्यक्रम
काभ्रेपलान्चोक - पछिल्लो समय जिल्लाको सडक सुरक्षाको क्षेत्रमा प्रेसर हर्न प्रमुख समस्या बन्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले यसको न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । जिवित फाउण्डेसन र स्मार्ट हेल्थको सहकार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आज बनेपा प्रेसर हर्न न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । अरनिको राजमार्ग अन्तर्...

चौंरीदेउरालीमा सर्वपक्षिय बैठकः सबै मिलेर सुन्दर गाउँपालिका बनाउने संकल्प

चौंरीदेउरालीमा सर्वपक्षिय बैठकः सबै मिलेर सुन्दर गाउँपालिका बनाउने संकल्प
काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा आर्थिक वर्ष २०७९/ ०८० को लागि नीति तथा कार्यक्रम निर्माण र योजना तर्जुमाको लागि पालिका स्तरीय सर्वपक्षिय बैठक सम्पन्न भएको छ । मंगलबार पालिकाको सभाहलमा बसेको उक्त बैठकले पालिकामा रहेको सबै राजनीतिक दल, बुद्धिजीवि, किसान, व्यवसायीहरु मिलेर सुन्दर गाउँपालिका बनाउने संकल्प गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाको निवर्तमान अध्यक्ष दिननाथ गौतमले कृषि र...

काभ्रेका सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न

काभ्रेका सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न
काभ्रे : जिल्लामा सञ्चालित सहकारीका व्यवस्थापकहरुको लागि आयोजना गरिएको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा असार ५ र ६ गते जिल्लाको धुलिखेलमा सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सञ्चालन गरिएको थियो । कार्यक्रममा सहकारी संस्थामा सफल भएका सिइओहरुको अनुभव समेत आदानप्रदान गरिएको थियो । सहकारी ...