शरद हुमागाईं जिताउन आग्रह

शरद हुमागाईं जिताउन आग्रह
काभ्रे । मेरो Voice Universe मा उत्कृष्ट ७ प्रतिस्पर्धीमा छनोट भएका पनौती-२ कुशादेवीका शरद हुमागाईं लाई जिताउन पनौती नगरपालिकाले सम्पूर्ण पनौती बासी, देश विदेशमा रहनुभएका नेपाली र सम्पूर्ण नेपाली भाषीहरूलाई आग्रह गरेको छ । विश्वका ५२ देश सहभागि प्रतियोगितामा शीष ७ स्थानमा पुग्नु विजयी हुनु नै हो । यद्यपी प्राविधिक रुपमा पनि सफल गराउन हुनागाईलाई MY INTRA App Download गरि Vote...

पनौती प्रहरीद्धारा मोबाइल र ल्यापटप चोर्ने एकजना पक्राउ

पनौती प्रहरीद्धारा मोबाइल र ल्यापटप चोर्ने एकजना पक्राउ
  काभ्रे । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नं ८, बडडाँडा घर भई जिल्ला काभ्रेको पनौती नगरपालिका-७ बस्ने वर्ष २२ को सुजन तामाङलाई विभिन्न समयमा चोरी गरेको सामान सहित प्रहरी चौकी पनौतीले पक्राउ गरेको छ । विभिन्न समयमा चोरी भएका घटनाको अनुसन्धानको क्रममा प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले पनौती न.पा. वडा नं ४ ज्यालापाटी स्थित विशाल हुमागाईको को...

मण्डनदेउपुर नगरपालिकामा सहकारी खोजी अभियान जारी

मण्डनदेउपुर नगरपालिकामा सहकारी खोजी अभियान जारी
मण्डनदेउपुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्र दर्ता भएका सहकारी संस्थाको खोजी अभियान जारी राखेको छ । आज वडा नम्बर ८ का तीन वटा सहकारीको स्थलगत अनुगमन गरिएको छ । सहकारी अनुगमनको नेतृत्व उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुमणि नेपालले गर्नुभएको छ । तत्कालिन डिभिजन सहकारी कार्यालयमा यस नगरपालिकाभित्रका १७२ वटा सहकारी दर्ता भएका छन् । त्यस्तै सेवा केन्द्र खोल्ने सहकारी संस्थाको संख्या पनि बढ्दो...

एनआरएनए क्यानडाको काेषाध्यक्षमा समाजसेवी सन्तोष दाहालको उम्मेदवारी घोषणा

एनआरएनए क्यानडाको काेषाध्यक्षमा समाजसेवी सन्तोष दाहालको उम्मेदवारी घोषणा
  काभ्रेपलान्चोक - गैरआवासाीय नेपाली संघ (एनआरएनए) क्यानडाको कोषाध्यक्षमा व्यवसायी तथा समाजसेवी सन्तोष दाहालले उम्मेदवारी घोषणा गरेका छन् । दाहाल नेपालको दुर्गम पूर्वी पहाडी क्षेत्र, माँडी डाडागाउँ,( हालको मादी नगरपालीक) संखुवासभामा जन्मिएको व्यक्ति हुन् । क्यानडामा नेपालीहरुलाई सहयोग गर्दै आएका दाहालले नेपाली नेपालीहरुविच भातृत्व बढाउन, एनआरएनएलाई गतिशिल र पारदर्शी बनाउन आफुले काेषाध्यक्...

एनआरएनए जापानको उपाधक्ष्यमा सचिन श्रेष्ठको उम्मेदवारी

एनआरएनए जापानको उपाधक्ष्यमा सचिन श्रेष्ठको उम्मेदवारी
जापानमा हुने NRNA को निर्वाचनमा सचिन श्रेष्ठले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन । श्रेष्ठले आफ्नो उमेदवार दिरहदा आफ्नो सुभचिन्तक हरुलाइ सहयोग गर्न अपिल गरेका छन ।म सचिन श्रेष्ठ करिब दुई दशक देखी जापानमा रही हाल टोकियो सिनओकुवोमा रेस्टुरेन्ट व्यवसायमा संलग्न छु । २००८ देखी नै NRNA अभियानमा संलग्न भई २०१७-१९ मा केन्द्रीय सदस्य, २०१९-२१ को लागी सह-कोषाध्यक्षमा रही पूर्ण सक्रियताका साथ, यस अ...

प्राणनाथ माइतीलाई बिस्कुट सहयोग हस्तान्तरण

प्राणनाथ माइतीलाई बिस्कुट सहयोग हस्तान्तरण
पनौती, राधाकृष्ण बिस्कुट इन्डष्ट्रिजका मेनेजर जीवन बस्नेतले पनौती नगरपालिकामा रहेको प्राणनाथ माइती वृद्धाश्रमलाई सहयोग हस्तान्तरण गरेका छन् । समाजसेवी तथा राधाकृष्ण बिस्कुट इन्डष्ट्रिजका मेनेजर बस्नेतको पहलमा राधाकृष्ण बिस्कुट इन्डष्ट्रिज धुलिखेल ५ ले उपलब्ध गराएको बिस्कुट वृद्धाश्रममा आश्रित वृद्ध वृद्धाका लागि राहत स्वरुप एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । बस्नेतले वृद्धाश्रमका अध्यक्ष रघ...

बनेपा नगरपालिकाले सहकारीको ऋण नतिर्ने ऋणीलाई कार्वाही गर्ने

बनेपा नगरपालिकाले सहकारीको ऋण नतिर्ने ऋणीलाई कार्वाही गर्ने
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाले सहकारी संस्था बाट ऋण लिएर नतिर्ने ऋणी सदस्यहरु र संचालक समितिका पदाधिकारीहरुलाई सार्वजनिक निकायले प्रदान गर्ने सेवा सुविधा रोक्का गर्न चेतावनी स्वरुप सूचना जारी गरेको छ । हिजो नगरपालिकाले एक सूचना जारी गर्दै ऋण नतिर्ने लाई कार्वाही गरिने जारी सूचनामा उल्लेख छ । सहकारीबाट ऋण लिएर समयमा नतिर्ने ऋणीहरुलाई समयमै कर्जा चुक्ता गर्न नगरपालिकाले ताकिता गरेको छ । सा...

काभ्रे फेस्ट २०२३ को उपाधि गिरिष्मा, लसता र सुजातालाई

काभ्रे फेस्ट २०२३ को उपाधि गिरिष्मा, लसता र सुजातालाई
काभ्रेपलान्चोक - विगत लामो समय देखि आयोजना हुँदै आएको काभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ को फाइनल ६ गते शनिबार बनेपामा सम्पन्न भएको छ। कार्यक्रम जिल्ला संयोजक प्रविन मानन्धर एबम सुशील सैंजुको समन्वयमा रोयल लाउन्ज बारमा भएको थियो । बागमती प्रदेशका पुर्व कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विशेष आतिथ्यतामा बनेपा नगरपालिका वडा नं. ९ को वडा अध्यक्ष नृप...

वीपी स्मृति दिवसमा वृक्षारोपण

वीपी स्मृति दिवसमा वृक्षारोपण
जननायक वी पी कोइरालको ४१ औं स्मृति दिवसको अवसर पारी नेपाली कांग्रेस बेथानचोक गाउँपालिकाले साताव्यापी वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ । नेपाली कांग्रेस बेथानचोक गाउँपालिका सभापति एवं गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनका अनुसार बेथानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको निर्माणाधीन प्राथमिक अस्पताल परिषरमा विभिन्न फलफुल लगायतका बोट बिरुवाहरु लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ ...

बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८० को पुरस्कार वितरण एवं बधाई कार्यक्रम शुक्रबार सम्पन्न

बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८० को पुरस्कार वितरण एवं बधाई कार्यक्रम शुक्रबार सम्पन्न
बनेपा – नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आयोजनामा सांस्कृतिक शाखाको अफिसियल फेशबुक पेज बाट संचालित बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८० को पुरस्कार वितरण एवं बधाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्लामा रहेका सम्पुर्ण प्रतिभाहरु सबै सामु ल्याउने उदेश्यले जिल्लामा नै पहिलो पटक बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८० संचालन भएको थियो । जसमा २४ जना प्रतियोगीहरुले ...