बनेपा – काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका–९, ज्याम्दी निवासी ४३ वर्षीया लक्ष्मी तामाङ गम्भीर दुर्घटनामा परेर हाल जीवन–मरणको सङ्घर्षमा हुनुहुन्छ। घाँस काट्न जाने क्रममा लडेर उहाँको खुट्टामा अत्यन्त गम्भीर चोट लागेको छ, जसका कारण खुट्टा नै काट्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ। दुर्घटना भएको करिब १२ घण्टापछि मात्रै उहाँको उद्धार सम्भव भएको थियो। हाल उहाँ बनेपास्थित […]
प्रदेश खवर

