देउवालाई वास्कोटाको कटाक्षः दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन कम्फर्टेबल सरकार
नेकपा एमालेका सांसद् एवम् पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘दुनियाँभर मादल वज्दा पनि वर्तमान सरकार ब्युँझिएन’ भन्दै कटाक्ष गरेका छन् ।
आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा वोल्दै उनले अफगानिस्तानमा रहेका नेपालीको रक्षाको माग गरे। उनले दुनियाँले थाहा पाउँदा पनि अफगानिस्तान घटनाको विषयमा सरकारले थाहा नपाएको भन्दै कटाक्ष गरे ।
‘सार्क राष्ट्रको अध्यक्ष, यस देशको प्रधानमन्त्री, कम्फर्...