सञ्चारकर्मी तथा सामाजिक अभियन्ता राजन थापालाई एकै महिनामा दुई सम्मान
काभ्रेपलान्चोक - सामाजिक अभियन्ता तथा सञ्चारकर्मी राजन थापा एकै महिनामा दुई ठाउँमा सम्मानित हुनु भएको छ ।
ललितपुरको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १५० औं हप्ताको कार्यक्रम र विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणमा थापा लाई सम्मान गरिएको हो ।
बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले थाप...