बनेपा वडा नं. १ मा एकीकृत खानेपानी आयाेजनाकाे ट्याङ्की शिलान्यास गर्दै नगर प्रमुख लक्ष्मी नरसिंह बादे

बनेपा वडा नं. १ मा एकीकृत खानेपानी आयाेजनाकाे ट्याङ्की शिलान्यास गर्दै नगर प्रमुख लक्ष्मी नरसिंह बादे
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. १ मा छाङछुङ्गे काैडाेल एकीकृत खानेपानी आयाेजनाकाे ट्याङ्की शिलान्यास गरिएको छ । आज बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिंह बादेले शिलान्यास गर्नु भएको हो । खानेपानी याेजनाका लागी बनेपा नगरपालिका बाट २० लाख, वडा बाट २ लाख र उपभोक्ता बाट २ लाख ४४ हजार लागतमा १ लाख लिटर पानी अट्ने ट्याङ्की बन्न लागेको उपभोक्ता समितिका अध्यक्ष सुदिप खत्री बताउनु भयाे ।  ...

काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभा गर्नेछौ :  कंचन अधिकारी

काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभा गर्नेछौ :  कंचन अधिकारी
बनेपा-  नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको जनपरिचालन समितीका संयोजक कंचन अधिकारीले काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभाको तयारी गरिरहेको बताउनु भएको छ । नेकपा एमाले काभ्रेको सबैभन्दा ठूलो राजनितीक शक्ति भएकाले उसको आमसभा विशाल र काभ्रेकै इतिहासमा ठूलो हुने उहाँले बताउनुभयो । एमाले काभ्रे धेरै संगठित सदस्य भएको र काभ्रेको विकास र समृद्धिको एजेण्डा बोकेको दल भएकाले यसको अधिवेशन भव्य हुने...

नमोबुद्ध–५ मा वडा र स्वास्थ्य भवन एकैसाथ शिलान्यास

नमोबुद्ध–५ मा वडा र स्वास्थ्य भवन एकैसाथ शिलान्यास
कानपुर (नमोबुद्ध)– नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरको वडा कार्यलय र स्वास्थ्यको भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले आज आयोजित एक कार्यक्रमका बीच वडा कार्यालय र स्वास्थ्य चौकीको भवन शिलान्यास गरेका हुन् । नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको भवन निर्माण यही आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित वडा नं. ५ मा पनि वडा कार्यालयको सुविधासम्पन्न भवन ...

बनेपामा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश, बनेपा नगर कमिटीको सक्रियता तिब्र

बनेपामा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश, बनेपा नगर कमिटीको सक्रियता तिब्र
काभ्रेपलान्चोक - बनेपा नगरपालिका भित्र बसोबास गर्ने विभिन्न पार्टी परित्याग गरि ११० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । अन्य पार्टीका जिम्मेवार पदमा भएका व्यक्तिहरू एमालेमा प्रवेश गरेका हुन् । आज नेकपा एमाले बनेपा नगर कमिटीको विस्तारित बैठक तथा आउदै गरेको १० औं जिल्ला अधिवेशनको सन्दर्भ कार्यक्रम गरेको बेला बनेपा नगर कमिटीले पार्टी प्रवेश कार्यक्रम पनि राखेको थियो । नेकपा एमाले बनेपा नगर कमि...

बनेपाका सन्देशले जिते बंगलादेशमा स्वर्ण, बनेपाकै अर्का खेलाडी थापालाई रजत पदक

बनेपाका सन्देशले जिते बंगलादेशमा स्वर्ण, बनेपाकै अर्का खेलाडी थापालाई रजत पदक
बनेपा-बंगलादेशको राजधानी ढाकामा सम्पन्न भएको अन्तराष्टिय बि.जि. कराँते प्रतियोगिता २०२१ फुलकन्टयाक्ट कराँते पुरुष खुल्ला तौल समुहमा काभ्रे बनेपाका सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् । नेपाल क्योकुशिन–सेइसिन काईकान कराँते संघका खेलाडी मानन्धर उक्त प्रतियोगितामा प्रथम हुन सफल भएका हुन् । उनले यस अगाडि २०७३ मा प्रथम प्राइम मिनिस्टर र थर्ड नेशनल मोइथान च्याम्पियनसिपमा स्वर्ण ...

गीता अधिकारीको ‘श्वास फेरी…’ सार्वजनिक 

गीता अधिकारीको ‘श्वास फेरी…’ सार्वजनिक 
सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी…’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष व...

भकुण्डेका युवाहरूको सक्रियतामा सेनिटेयरी प्याड उत्पादन सुरु

भकुण्डेका युवाहरूको सक्रियतामा सेनिटेयरी प्याड उत्पादन सुरु
काभ्रेपलान्चोक - नमोबुद्ध नगरपालिका -०३ भकुण्डेमा युवाहरूले सेनिटेयरी प्याड उत्पादन सुरु गरेका छन । ग्रामीण बिकास सस्था काभ्रेपलान्चोक मार्फत जर्मन राजदुतावासको २२ लाख र नगर युवा क्लब सन्जालका युवाहरुको १० लाखको साझेदारीमा अल्ट्रा क्लिन प्रालि स्थापना गरि काम सुरु गरिएको हो । प्याड उत्पादन सुरुवात कार्यक्रममा नमोबुद्ध नगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल , ग्रामीण बिकास सस्थाका कार्यकारी नि...

मदरल्याण्डलाई भक्तपुर कप फुटबलको उपाधि

मदरल्याण्डलाई भक्तपुर कप फुटबलको उपाधि
  भक्तपुर, मदरल्याण्ड स्कुलले दाेश्राे अन्तर विद्यालय स्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताकाे उपाधी स्प्रिङ हिल स्कुललाई शुन्य का विरुद्ध १ गाेलले जितेको छ । भक्तपुरमा भएको दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधि मदरल्याण्ड स्कुलले स्प्रिङ हिल स्कुललाई १-० ले पराजित गर्दै हात पारेको हाे । भक्तपुर एफसी ११ र स्प्रिङहिल इंगलिश बोर्डिङ्ग स्कुल लिवाली भक्तपुरको संयुक्...

५० हजार उतातेर जिल्ला अधिवेशन गर्दै एमाले

५० हजार उतातेर जिल्ला अधिवेशन गर्दै एमाले
बनेपा, नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनमा एमालेले ५० हजार कार्यकर्ता उत्राने भएको छ । आगामी पौष २३ गते हुने जिल्ला अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशनमा एमाले काभ्रेले घरदैलो निमन्त्रणा पठाउने भएको छ । जिल्ला अधिवेशनको उद्घाटन पौष २३ गते धुलिखेल रंगशालामा हुने छ । जिल्ला कमिटीसँगको समन्वयमा प्रचारप्रसार समितीले प्रचारको कामलाई व्यापक ...