सौर्य बचत तथा ऋण सहकारीको संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - सौर्य बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
हिजो एक कार्यक्रमको विच सहकारीका सेयर सदस्यहरूको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष सुरेश श्रेष्ठको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि काभ्रे बचत तथा ऋण सहकारी संस्था ली. का उपाध्यक्ष सागरनाथ कपालीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो...