दुई धार्मिक स्थलको शिलान्यास गर्दै बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. १३ मा रहेको बासूकी सामुदायीक वनमा धार्मिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले पञ्चकन्या सेती देवी मन्दिरको शिल्यान्यास गरिएको छ ।
आज एक कार्यक्रमका बीच जिल्ला समन्वय प्रमुख र बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादेले शिल्यान्यास गर्नु भएको हो । कार्यक्रममा बनेपा नगरपालिका उप-प्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष सुर्य नारायण नापित, कार्यपालिका सदस्य सुर...