समाजसेवी तथा युवा नेता थापाद्धारा खानीखोलाका खेलाडीलाई खेलकुद सामाग्री सहयोग

समाजसेवी तथा युवा नेता थापाद्धारा खानीखोलाका खेलाडीलाई खेलकुद सामाग्री सहयोग
काभ्रे -  समाजसेवी एवं युवा नेता धुलिखेल नगरपालिका—४ निवासी श्रीराम थापाले खेलाडीहरुलाई भलिवल, नेट, पम्प लगायतका खेलकुद सामाग्री सहयोग गरेको छ । मंगलबार पनौतीमा एक कार्यक्रमबिच समजसेवी तथा युवा नेता थापाले जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकाका खेलाडीहरुलाई खेलकुद सामाग्री सहयोग गरिएको छ । माओवादी केन्द्र निकट वाइसियल नेपाल काभ्रे जिल्ला सदस्य समेत रहेका समाजसेवी थापाले व्यक्तिगत रुपमा खा...

उपत्यकामा कडाइ गर्दै ट्राफिक प्रहरी, जोरविजोर उल्लंघन गर्ने ७०० कारबाहीमा

उपत्यकामा कडाइ गर्दै ट्राफिक प्रहरी, जोरविजोर उल्लंघन गर्ने ७०० कारबाहीमा
काभ्रेपलान्चोक - जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ३७५ वटा दुई पाङ्ग्रे, १५५ भाडाकार (ट्याक्सी) र १७० वटा साना तथा ठूला सवारी गरी जम्मा ७०० वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सुरु गरेको जोर विजोर प्रणालीलाई महानग...

स्थानीय तहको निर्वाचन समयमा गर्न सरकारलाई धुलिखेल नगरको आग्रह

स्थानीय तहको निर्वाचन समयमा गर्न सरकारलाई धुलिखेल नगरको आग्रह
काभ्रेपलान्चोक -  धुलिखेल नगरपालिकाको नगर सभाले स्थानिय निर्वाचन गर्न सरकारलाई अनुरोध गरेको छ । नेपालको संविधान अनुसार स्थानीय तहको कार्यकाल पाँच वर्षको हुन्छ भने व्यवस्था अनुसार धुलिखेल नगरपालिका नगर सभाको १० औं अधिवेशनबाट नेपाल सरकारलाई समयमा निर्वाचन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ। त्यस्तै जनताको सेवा प्रवाह रोकेर जन बिरोधी नहुन सरकारलाई आग्रह गरेको छ । आज धुलिखेल नगर सभाको १० औं अ...

काभ्रेमा डेरी तालिम केन्द्र स्थापना गर्न सहयोग गर्छु-डा. यादव

काभ्रेमा डेरी तालिम केन्द्र स्थापना गर्न सहयोग गर्छु-डा. यादव
  बनेपा - राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहर भवन, ललितपुर, नेपालले काभ्रेका अगुवा कृषकका लागि ३ दिने दुधालु गाई, भैंसीको आहारा एवं व्यवस्थापन तालिम दिएको छ । माघ ८ गतेदेखि १० गतेसम्म बनेपामा सञ्चालित तालिममा काभ्रे जिल्लाका विभिन्न पालिकाका दुई दर्जनभन्दा बढी कृषकहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव, प्राविधिक निर्देशक बालक च...

प्रहरी प्रमुख जोशी र प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा काभ्रेका प्रहरी ईकाइहरुको निरीक्षण

प्रहरी प्रमुख जोशी र प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा काभ्रेका प्रहरी ईकाइहरुको निरीक्षण
काभ्रेपलान्चोक -  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी र काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काभ्रेका प्रहरी ईकाइहरुको निरीक्षण गरेका छन् । प्रहरी प्रमुख जोशी र प्रमुख जिल्ला अधिकारी पाण्डले माघ ७ गते शुक्रबार जिल्ला मातहत ईलाका प्रहरी कार्यालय मंगलटार, प्रहरी चौकी कटुन्जे, भकुण्डे, अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ्ग काभ्रेपलाञ्चोकको स्थलगत निरीक्षण...

मूल्यवृद्धिको विरोधमा धुलिखेलका युवा विद्यार्थीहरुको प्रदर्शन

मूल्यवृद्धिको विरोधमा धुलिखेलका युवा विद्यार्थीहरुको प्रदर्शन
काभ्रेपलान्चोक - पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले धुलिखेलका बिभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् । अनेरास्ववियु केन्द्रिय कमिटी, राष्ट्रिय युवा संघ नेपाल काभ्रे , अनेरास्ववियु के.यु, अनेरास्ववियु धुलिखेल नगर कमिटी, राष्ट्रिय युवा संघ नेपाल, धुलिखेल नगर कमिटीले मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नार...

३ रुपैँयाले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

३ रुपैँयाले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काभ्रेपलान्चोक - नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ ।     हेर्नुस् विज्ञप्ति                       

रोजगारीका लागि बिदेसिएका गिम्दीका युवाले गाउँको मुहार फेरे

रोजगारीका लागि बिदेसिएका गिम्दीका युवाले गाउँको मुहार फेरे
  ललितपुर - रोजगारीका लागि बिदेसिएका ललितपुर जिल्लाको बागमती गाउँपालिकाका युवाहरुका कारण गाउँको मुहार फेरीएको छ । रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेका युवाहरुले आफुले कमाएको केहि रकम आफ्नो गाउँको विकासका लागि पठाएका छन् । जसबाट बागमती गाउँपालिका वडा नम्बर ७ स्थित नारायण डाडाँमा श्री नारायणको मन्दिर निर्माण गरिएको छ । करिव ७ लाख लागतमा निर्मित मन्दिरका लागि गिम्दी प्रवासी युवा समाजले र...

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यकबाहेकका सेवा प्रभावित

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नमोबुद्धमा अत्यावश्यकबाहेकका सेवा प्रभावित
भकुण्डेबेशी - नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधिसहित धेरैले कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएको छ । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नगर प्रमुख तिमल्सिनालाई माघ १ गते संक्रमण पुष्टि भएको थियो । उपप्रमुख तामाङ, प्रमुख प्रशासकीय अधिकृत पौडेललाई आज मंगलबार संक्रमण पुष्टि भएको हो । पौडेलका अन...

दुई धार्मिक स्थलको शिलान्यास गर्दै बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे

दुई धार्मिक स्थलको शिलान्यास गर्दै बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. १३ मा रहेको बासूकी सामुदायीक वनमा धार्मिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले पञ्चकन्या सेती देवी मन्दिरको शिल्यान्यास गरिएको छ । आज एक कार्यक्रमका बीच जिल्ला समन्वय प्रमुख र बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादेले शिल्यान्यास गर्नु भएको हो । कार्यक्रममा बनेपा नगरपालिका उप-प्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष सुर्य नारायण नापित, कार्यपालिका सदस्य सुर...