पनाैती मकर मेला
पनाैतीकाे एेतिहासिक कुम्भ मेला १२ वर्षमा अाउने मकर मेला अाएकाे छ ।
यहि सन्दर्भमा लाेक दाहाेरी गायिका शर्मिला श्रेष्ठले पनाैती मकर मेलालाई समेटेर पृथक पनाैती मकर मेला गीतको भिडियो सार्वजनिक गरेका छन् ।
प्रत्येक १२ वर्षमा पनाैतीमा लाग्ने कुम्भ मेला मकर मेला प्रचारप्रसारका लागि श्रेष्ठले पनाैती मकर मेला गीत तयार गरेका हुन् । गीतमा पनाैती र एेतिहासिक पनाैती मकर मेलाको वर्णन गरिएको छ ।
शर्...